२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

प्रहरीको ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज

Nada
२०८१ भदौ १४ गते १८:२०
Shares
प्रहरीको ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज

काठमाडौं : नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले शुक्रबार खारेज गरेको छ ।

ncell

न्यायाधीश हरि फुयालको इजलासले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न गत भदौ ६ गते आदेश दिएका थिए । 

आज न्यायाधीश विनोद शर्मा र सारंगा सुवेदीको संयुक्त इजलासले उक्त अन्तरिम आदेश खारेज गरेको हो ।

गृहको भ्याकेट निवेदनको पक्षमा आदेश आएपछि अब पुन: ३० वर्षे सेवा अवधि कार्यान्वयनमा आउने भएको छ ।

ताजा खबर

सम्बन्धित खबर