२०८२ साउन १ गते बिहिवार / Jul 17 , 2025 , Thursday
२०८२ साउन १ गते बिहिवार
Ads

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

shivam cement
मध्यान्ह
२०८१ भदौ २२ गते ०८:४४
सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवनः सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार सुक्खा पहिरो खस्दा यातायात सञ्चालन पूर्णरुपमा अवरुद्ध भएको छ । हाल पहिरो हटाउने काम भइरहेको उनले बताए ।

ADV

सम्बन्धित खबर

Advertise