२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सञ्चालनमा आयो कर्णाली राजमार्ग

Nada
२०८१ भदौ २३ गते १६:२५
Shares
सञ्चालनमा आयो कर्णाली राजमार्ग

सुर्खेत : शनिबार राति परेको अविरल वर्षाका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । कालीकोटको शुभकालिका–१ को गगनेखोला र एसमोडमा आएको पहिरो हटाइएसँगै राजमार्ग सञ्चालनमा आएको हो ।

ncell

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार सडकमा आएको पहिरो हटाउने कार्य सम्पन्न भएसँगै राजमार्ग सञ्चालनमा आएको हो ।

पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाएर मात्र यात्रा गर्न कार्यालयले अनुरोध गरेको छ । साथै रातिको समयमा यात्रा नगर्नसमेत कार्यालयले आग्रह गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर