२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सुर्खेत उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

ADV
मध्यान्ह
२०८१ भदौ २४ गते १०:३४
सुर्खेत उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

काठमाडौँ : काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । 

बिहान ७ बजेको उक्त फ्लाइट भूइँ छाडेको ८ मिनेटमै फेरि विमानस्थलमै फर्काइएको हो । श्री एयरलाइनसको एसएचए १२१ विमान सुर्खेतका लागि उडेको थियो । 

तत्काल प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् ।

चक्काको स्टेयरिङ लक भएपछि जहाज विमानस्थलमै फर्काइएको त्रिभुवन अन्तररष्ट्रिय विमानस्थलले जनाएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise