२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

अस्ट्रेलियाको राजदूतका लागि कांग्रेसबाट चित्रलेखा यादवको नाम सिफारिस

Nada
२०८१ भदौ २४ गते ११:४८
Shares
अस्ट्रेलियाको राजदूतका लागि कांग्रेसबाट चित्रलेखा यादवको नाम सिफारिस

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीकी केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूत बनाउन सिफारिस गरेको छ ।

ncell

मन्त्रिपरिषद्ले निर्णय गरेपछि उनको नाम प्रस्तावित राजदूतको रूपमा संसदीय सुनुवाइ समितिमा जानेछ । समितिले अनुमोदन गरेमा उनी अस्ट्रेलियाको लागि नेपाली राजदूत बन्नेछिन् ।

सरकारले अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस गरेकी कान्ता रिजालको ठाउँमा यादवलाई पठाउन लागेको हो । रिजाल इजरायलबाट फिर्ता हुँदा सहयोगी स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनी नाम राजदूतबाट फिर्ता लिइएको थियो ।

सम्बन्धित खबर