२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

लुम्बिनी प्रदेशका वन मन्त्रीको राजीनामा स्वीकृत 

ADV
मध्यान्ह
२०८१ भदौ २६ गते १४:०१
लुम्बिनी प्रदेशका वन मन्त्रीको राजीनामा स्वीकृत 

लुम्बिनी, २६ भदौ : लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिएको राजीनामा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गरेका छन् । 

बाँके क्षेत्र नं ३ प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य कुर्मी गत साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरणमन्त्री नियुक्त भएका थिए । 

मन्त्रीमा नियुक्त भएदेखिनै उनको बारेमा मानव अधिकारकर्मीले विरोध गर्दै आएका थिए । आफूमाथि लागेको आरोपबारे छानबिन गर्न मार्ग प्रसस्त गर्न उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् । 

ADVADV

सम्बन्धित खबर

Advertise