२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

भोटेकोशीमा गाडी खस्यो

ADV
मध्यान्ह
२०८१ भदौ २८ गते १७:३९
भोटेकोशीमा गाडी खस्यो

काठमाडौं : सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा गाडी खसेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोशी नदीमा गाडी खसेको हो ।

भोटेकोशी नदीमा आधा डुबेको अवस्थामा बोलेरोको दुई वटा टायर देखिएको थियो ।

स्थानीयबाट त्यो खबर पाएलगत्तै सुरक्षाकर्मी र जनप्रतिनिधि घटनास्थलमा पुगेका छन् । बोर्डरल्याण्ड रिसोर्टनजिक भोटेकोसी छ्याक्सामा ५० मिटर तल खसेको ध्वस्त बोलेरो भेटिएपनि घटनाबारे यथार्थ विवरण खुलेको छैन ।

ADVADV

सम्बन्धित खबर

Advertise