२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

करम पूजामा सार्वजनिक बिदा

Nada
२०८१ भदौ ३१ गते १३:५७
Shares
करम पूजामा सार्वजनिक बिदा

विराटनगरः कोशी प्रदेश सरकारले आगामी असोज २ गते झाँगड (उराव) समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

ncell

कोशी प्रदेश सरकारको निर्णय अनुसार सो समुदायको चाड करम पूजाको अवसरमा कोशी प्रदेशभर बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कमलबहादुर थापाले जानकारी दिए ।

सम्बन्धित खबर