२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

अनेरास्ववियु सिरहामा नयाँ नेतृत्व

Nada
२०८१ असोज ५ गते २१:५२
Shares
अनेरास्ववियु सिरहामा नयाँ नेतृत्व

सिरहा : अनेरास्ववियु सिरहामा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार १९ औं जिल्ला अधिवेशनले लक्ष्मीनारायण यादवको नेतृत्वमा ३३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 

ncell

उपाध्यक्षमा मनिष यादव, आदितय महरा, सचिवमा मोहम्मद मुस्तफा अजहरी, सहसचिवमा हरि सिंह, दिपेश पासवान र कोषाध्यक्षमा चन्द्रकला बछार चयन भएकी छन् ।

ताजा खबर

सम्बन्धित खबर