२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीको धरपकड

ADV
मध्यान्ह
२०८१ असोज ७ गते ११:१९
दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीको धरपकड

काठमाडौँ : दुर्गा प्रसाईं काठमाडौँमा पक्राउ परे लगत्तै उनका समर्थकमाथि प्रहरीले धरपकड शुरु गरेको छ । 

प्रहरीले प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका झापा संयोजक रामचन्द्र मैनालीलाई नियन्त्रणमा लिएको हो । 

यसैगरी भर्खरै गठित नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

प्रसाईं पक्राउपछि आन्दोलन गर्ने तयारी गर्दै गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise