२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

छविलाल जोशीलाई अदालतमा उपस्थित गराइयो

Nada
२०८१ असोज ७ गते १३:०१
Shares
छविलाल जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौँ : सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डिआइजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

ncell

काठमाडौँबाट पक्राउ परी पोखरा लगिएका जोशीलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।

जोशी विदेश जाने तयारी गरेकोले जरुरी पक्राउ पुर्जी दिएर काठमाडौँबाट पक्राउ गरिएको हो । उनी गोर्खा मिडियाका पूर्व सञ्चालक मध्ये एक हुन् ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर