२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

बन्दीप्रत्यक्षीकरणको निवेदन बोकेर सर्वोच्च पुगे दुर्गा प्रसाईंका वकिलहरू 

Nada
२०८१ असोज ७ गते १४:०२
Shares
बन्दीप्रत्यक्षीकरणको निवेदन बोकेर सर्वोच्च पुगे दुर्गा प्रसाईंका वकिलहरू 

काठमाडौँ : गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै दुर्गा प्रसाईंका वकिलहरूले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दिएका छन् ।  प्रसाईंका कानुन व्यवसायी बन्दिप्रत्यक्षीकरणको निवेदन बोकेर सर्वोच्च पुगेका हुन् ।

ncell

सोमबार बिहान उनी पक्षका कानून व्यवसायीहरूले अदालतमा रिट निवेदन दिएका छन् । निवेदनसँगै प्रसाईंले आफू क्यान्सरबाट पीडित भएको भन्दै मेडिकल रिपोर्ट पनि बुझाएका छन् ।

साइबर अपराधको आरोपमा प्रसाई आइतबार पक्राउ परेका थिए । काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि ३ दिनको म्याद दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर