२०८२ असार ३० गते सोमवार / Jul 14 , 2025 , Monday
२०८२ असार ३० गते सोमवार
Ads

धनुषामा हिरासत फोडेर भागेका मध्ये ४ जना पक्राउ

shivam cement
मध्यान्ह
२०८१ असोज ७ गते १४:५३
धनुषामा हिरासत फोडेर भागेका मध्ये ४ जना पक्राउ

काठमाडौँ : जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका चार थुनुवा पक्राउ परेका छन् । आइतबार राति हिरासतको भेन्टिलेसन फोडेर ९ थुनुवा फरार भएका थिए । एक जनालाई तत्कालै पक्राउ गरिएको थियो । 

भागेका आठ जनामध्ये थप तीन जनालाई प्रहरी धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशनस्थित लखौरी भन्ने स्थानको धानखेतबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा रोशन कुमार मण्डल, अभास्कर कुमार यादव, विक्की कार्की रहेका छन् ।  त्यस्तै अमितकुमार झा, रञ्जित मण्डल, विशाल मुखिया, सुमित मेस्तर र मनिष मण्डल अझै फरार छन् ।

ADV

सम्बन्धित खबर

Advertise