२०८१ असोज १० गते बिहिवार / Sep 26 , 2024 , Thursday
२०८१ असोज १० गते बिहिवार

एनआरएनए राष्ट्रिय समन्वय परिषद् बहराइनको साधारणसभा सम्पन्न

ADV
मध्यान्ह
२०८१ असोज ९ गते २२:०२
एनआरएनए राष्ट्रिय समन्वय परिषद् बहराइनको साधारणसभा सम्पन्न

बहराइन : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् बहराइनले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

बहराइनका लागि नेपालका महामहिम राजदूत तीर्थराज वाग्ले र संस्थाका अध्यक्ष राजु कुमार श्रेष्ठले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । 

उक्त कार्यक्रममा वैदेशिक रोजगारी क्रममा विदेशमा रहि श्रमिकहरुको हक हित तथा उत्थानमा उल्लेखनीय योगदान पुर्‍याउनु हुने एनआरएनए मध्यपूर्व संयोजक राजेन्द्र अर्याल तथा एनआरएनए अभियन्ता राजु सैयद र कलाकारिता क्षेत्रमा योगदान पुर्‍याउने आइएनएएस ग्लोबल प्रतिनिधि असीम महतलाई दोसल्ला ओढाइ विशेष सम्मान गरिएको थियो । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise