२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

वाइडेनको स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

Nada
२०८१ असोज ११ गते १०:४४
Shares
वाइडेनको स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

ncell

संयुक्त राष्ट्रसंघको ७९ औँ महासभाका क्रममा राष्ट्रपतिले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्य सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर