२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

काठमाडौंमा झरी, हेर्नुहोस् तस्बिरहरु 

Nada
२०८१ असोज ११ गते १३:३०
Shares
काठमाडौंमा झरी, हेर्नुहोस् तस्बिरहरु 

काठमाडौंः बिहीबार रातिदेखि परेको अविरल झरीले जनजीवन प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो झरी आइतबारसम्म रहने छ । बंगालको खाडीबाट आएको उच्च जलवाष्पयुक्त वायुले मनसुन सक्रिय तुल्याएको हो।

ncell

योसँगै महाशाखाले देशको पूर्वी र मध्य तराईका भू–भागमा अति भारी वर्षा भइरहेको बताएको छ । अन्य भूभागमा पनि मध्यमदेखि भारी वर्षा भइरहेको छ। 

ताजा खबर

सम्बन्धित खबर