२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

उच्च अदालतका १४ न्यायाधीशको सरुवा

Nada
२०८१ असोज ११ गते १५:३७
Shares
उच्च अदालतका १४ न्यायाधीशको सरुवा

काठमाडौं : न्यायपरिषद्ले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले १४ जना न्यायाधीशहरूको सरुवा गर्ने निर्णय गरेको हो । 

ncell

बैठकले अरु थप २ जनालाई विभिन्न न्यायाधिकरणको जिम्मेवारी तोकेको हो ।

परिषद्ले यसअघि पनि उच्च अदालतका न्यायाधीशको सरुवा गरेको थियो । शुक्रबार परिषद्ले उच्च अदालतमा भने सिफारिस गर्न सकेन । उच्च अदालतमा हाल १६ न्यायाधीश रिक्त रहेका छन् । 


ताजा खबर

सम्बन्धित खबर