२०८२ असार २९ गते आइतवार / Jul 13 , 2025 , Sunday
२०८२ असार २९ गते आइतवार
Ads

भीमफेदी–कुलेखानी–फाखेल सडक सञ्चालन

shivam cement
मध्यान्ह
२०८१ असोज ११ गते १६:०३
भीमफेदी–कुलेखानी–फाखेल सडक सञ्चालन

मकवानपुरः पहिरोका कारण आज बिहादेखि अवरुद्ध हेटौंडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकमा पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार हेटौंडा कुलेखानी फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ मा सडकमाथिबाट लेदोसहितको पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । प्रहरी, सडक डिभिजन कार्यालय र स्थानीय तहसँग समन्वय गरी पहिरो पन्छाएर आवागमन नियमित गरिएको हो ।

ADV

सम्बन्धित खबर

Advertise