काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । नेकपाका अध्यक्ष केपी ओलीको व्यस्तता र अध्यक्ष पुष्पकमल दाहालको अस्वस्थताका कारण बिहीबार स्थगित भएको बैठक आज बस्न लागेको हो ।
बैठकमा प्रदेश २ को नेकपा देखिएको विवादमा छलफल गरिने बताइएको छ । बैठकबाट एकता प्रक्रियाका बाँकी रहेका कामको पनि टुङ्गो लगाउने तयारी छ । पार्टीको लेखा आयोग, प्रवास कमिटी, अनुशासन आयोग लगायतका विभिन्न सङ्गठनको समायोजन तथा कार्यविभाजन सचिवालयवाट टुग्याउने तयारी नेकपाको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies