२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

बाढीले पाँचथरमा हेवाखोलाको बेली ब्रिज बगायो

Nada
२०८१ असोज १२ गते १०:२०
Shares
बाढीले पाँचथरमा हेवाखोलाको बेली ब्रिज बगायो

पाँचथर : मेची  राजमार्गअन्तर्गत फिदिम ४ र हिलिहाङ ७ जोड्ने हेवाखोलाको बेली ब्रिज बाढीले बगाएको छ । 

ncell

बाढीले हिलिहाङ तर्फको पिल्लर बगाएको फिदिम वडा नम्बर ४ का वडाध्यक्ष उपेन्द्र लावतिले जानकारि दिए ।  गत असारमा आएको बाढीले हेवाखोलाको पक्की पुल बगाएपछि सोही स्थानमा अस्थाई बेली ब्रिज बनाईएको थियो । 

ब्रिज बगाएपछि पाँचथरको हिलिहाङ, याङवर र ताप्लेजुङ तर्फको यातायात पूर्णरूपमा बन्द भएको छ ।

ताजा खबर

सम्बन्धित खबर