काठमाडौं : काठमाडौंमा जारी तेस्रो संस्करणको साफ यू-१८ फुटबल च्याम्पियनसिपमा आज बंगलादेश र श्रीलंका भिड्दैछन् । समूह बी मा रहेका दुई टोलीविचको खेल दिउसो तीन बजे सशस्त्र प्रहरीको हलचोक मैदानमा हुनेछ । समूह बि मा बलियो टोली भारत समेत रहेको छ ।
प्रतियोगिताको उदघाटन खेलमा नेपाल हिजो माल्दिभ्ससँग एक–एक गोलको बराबरीमा रोकिएको थियो । नेपालले भोली भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies