२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

आजदेखि डीभी फारम खुला

Nada
२०८१ असोज १६ गते १८:०४
Shares
आजदेखि डीभी फारम खुला

काठमाडौं : अमेरिकाले नेपालीहरूलाई स्थायी बसोबासका लागि लैजाने इलेकट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) २०२६ को फारम बुधबार रातिबाट खुल्दैछ ।

ncell

अमेरिकी दूतावासका अनुसार बुधबार राति ९:४५ बजेदेखि डीभी कार्यक्रममा नेपालीले फारम भर्न सक्नेछन् । 

एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एक भन्दा बढी आवेदन दिए अयोग्य ठहरिनेछन् । डीभीको फारम बुधबार रातिदेखि ५ नोभेम्बरसम्म भर्न सकिनेछ ।

ताजा खबर

सम्बन्धित खबर