२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

लगाइयो विजया दशमीको साइतको टीका

Nada
२०८१ असोज २६ गते १२:१६
Shares
लगाइयो विजया दशमीको साइतको टीका

काठमाडौं : विजयादशमीको टीकाको साइत आरम्भ भएको छ। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान ११ बजेर ३६ मिनेट जाँदा टीकाको शुभ साइत शुरु भएको हो ।

ncell

मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक टीका एवं समृद्धिको प्रतीक जमरा लगाइएको छ । 

दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइएको हो । 

ताजा खबर

सम्बन्धित खबर