२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

रामग्राम स्तूपमा पर्यटकको चहलपहल

Nada
२०८१ कार्तिक ३ गते १३:४८
Shares
रामग्राम स्तूपमा पर्यटकको चहलपहल

नवलपरासी : जिल्लाको रामग्राम‐७ स्थित रामग्राम स्तूपमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।  सो ऐतिहासिक स्तूपमा गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको  छ । 

ncell

लुुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले  रामग्राम स्तूप, पण्डितपुर, लुुम्बिनी, तिलौराकोटलगायत स्थान हेर्न आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको बताए । 

शुक्रबार मात्र इण्डोनेसियाबाट २८ पर्यटकले रामग्राम स्तूपामा आएर दीप प्रज्वलन गरेका जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर