२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित पाँच जना पक्राउ

ADV
मध्यान्ह
२०८१ असार २ गते २०:३८
नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित पाँच जना पक्राउ

काठमाडौं : नक्कली लाइसेन्स प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उपसचिवसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वन मन्त्रालयका उपसचिव केशव अर्याल, यातायात व्यवस्था कार्यालय, नवलपरासीका पदमराज आचार्य, लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत सुवास पौडेल, जनकपुरका दिलिपकुमार शाह र चितवनका राजेश लम्साल रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार उनीहरूमाथि काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद लिई लिखत सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise