२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधन

ADV
मध्यान्ह
२०८१ असार ३ गते १६:२४
ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधन

विराटनगर : मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ । गच्छदारको सोमबार दिउँसो निधन भएको नेपाली कांग्रेसले जानकारी दिएको छ । 

२०७९ सालको स्थानीय तहमा उनी कांग्रेसबाट उम्मेदवार भई निर्वाचित भएका थिए ।

५६ वर्षीय गच्छदार २०८० माघ १० गते ब्रेन ह्यामरेज भएर थलिएका थिए । चार महिनादेखि अर्धचेत रहेका उनलाई एक महिनायता घरमै राखिएको थियो ।

गच्छदारको मंगलबार अन्त्येष्टि गरिने कांग्रेसले बताएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise