२०८२ जेठ ७ गते बुधवार / May 21 , 2025 , Wednesday
२०८२ जेठ ७ गते बुधवार
Ads

सानिमा बैंकका ग्राहकले बिगमार्टमा छुट पाउने

मध्यान्ह
२०८१ कार्तिक १४ गते २१:२६
सानिमा बैंकका ग्राहकले बिगमार्टमा छुट पाउने

काठमाडौं : सानिमा बैंकका ग्राहकहरुले विगमार्टमा सामग्री खरिद गर्दा छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्टसँग छुटको व्यवस्था गरेसँगै सानिमाका ग्राहकले सो सुविधा पाउने भएका हुन् । 

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्डमार्फत् भुक्तानी गर्दा १० प्रतिशत वा दुई सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । सो अफर कात्तिक १५ देखि १८ गतेसम्म लागू हुने हुने बैंकले जनाएको छ ।

ADV

सम्बन्धित खबर