काठमाडौंः नेपालमा महङ्गी घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो वर्षको तुलनामा महङ्गी घटेको हो । अघिल्लो वर्षको जेठ महिनासम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशत रहेकोमा २०८२ जेठ महिनामा घटेर २.७२ प्रतिशतमा झरेको ...