काठमाडौं : परराष्ट्र मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा विकसित तनावपछि गन्तव्यमा जान नसकी विभिन्न मुलुकमा फसेका नेपाली नागरिक अवस्था केही सहज भएपछि आफ्ना गन्तव्यतर्फ लागेको बताएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी खाडी क्षेत्रका विभिन्न मुलुकमा यात्रारत नेपालीहरूको सुरक्षा तथा ...