काठमाडौं : परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागको कम्प्युटर प्रणाली भाइरस संक्रमणका कारणले गत हप्तादेखि अवरुद्ध हुँ्दा राहदानी सेवा सहज हुन अझै केही समय लाग्ने भएको छ । गत हप्तादेखि प्रणालीमा समस्या देखिएको थियो ।
विभागले विभागमा अत्यावश्यक सेवा मात्र दिन सकिएको तथा ...