काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न पार्टी गम्भीर रहेको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनलाई ‘मिसन रोजगारी’ राष्ट्रिय अभियानको प्रमुख हिस्सेदारका रूपमा अगाडि बढाउने बताएका छन् ...