–चन्द्रबहादुर बस्याल
नेपालको इतिहासलाई केलाउँदा कानून र न्यायको मार्ग सधैँ सरल र निष्पक्ष रहेको पाइन्न । विभिन्न कालखण्डहरूमा कानुनले सत्ता र शक्तिको छायामा आफ्नो अस्तित्व गुमाउँदै गएको पाइन्छ । २०४६ सालको जनआन्दोलनपछिको लोकतान्त्रिक संक्रमण, २०६२÷६३ को दोस्रो जनआन्दोलनपछिको राजनीतिक संक्रमण र ...