काठमाडौं : गत बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिवक्तासमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले जेनजी आन्दोलनमा सरिक भएकामध्ये कतिपय युवा जेलमा रहेको विषय उठाए ।
‘जेनजी विद्रोहका केही व्यक्तिहरू आज पनि थुनामा छन् । जेलमा छन् । आज पनि तारिख ...