काठमाडौं : सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोरखा मिडिया प्रा.लि.का पूर्वसञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
कास्की जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान ...