काठमाडौं : भिजिट भिसामा विदेश पठाउँदा अपारदर्शीरूपमा आर्थिक लेनदेन हुने गरेको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजागर गरिदिएको छ । यसमाथि संलग्न रहेको आशंकामा अख्तियारले सम्बन्धित व्यक्तिको बयान लिइरहँदा संसद्मा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग उठ्यो । यो विषय उठेपछि ...