काठमाडौं : सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । आसन्न स्थानीय तहको उपनिर्वाचनको मुखमा एमालेले जागरणसभा गरेर पार्टीको पक्षमा जनमत देखाएको हो । नेताहरूका अनुसार जागरणसभाको उद्देश्य पूरा भएको छ ।
२०४६ सालयताका प्रमुख प्रतिस्पर्धी मानिएका २ ...