काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दै जनकपुरले प्रतियोगितामा दोस्रो जित हात पारेको हो । पोखराको भने यो दोस्रो हार हो ।
जनकपुरले दिएको १४८ रनको ...