प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको एक वर्षे अवधिलाई खराब समयको संज्ञा दिएका छन् । प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकार गठनको उद्देश्य नै सुशासनको अभियानलाई रोक्नु भएको तर्क गत वर्ष सुनाएका ...