काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियतालाई लिएर नेकपा एमाले पार्टीमा हलचल मच्चिएको छ । बिहीबार पार्टीको सचिवालय बैठकमा विधान संशोधन प्रस्ताव र पूर्वराष्ट्रपति विद्या भण्डारीलाई जिम्मेवारी दिनेलगायतका विषयमा नेताहरूबीच चर्काचर्की नै भयो ।
पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आएपछि ...