२०८१ असोज १५ गते मङ्गलवार / Oct 01 , 2024 , Tuesday
२०८१ असोज १५ गते मङ्गलवार

जसपा नेपालको राष्ट्रिय महाधिवेशन मञ्च हावाहुरीले भत्कायो

राष्ट्रिय शोक घोषणा, तीन दिन झण्डा आधा झुकाइने

काठमाडौं : सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । बाढीपहिरोले ठूलो जनधनको क्षति भएपछि सरकारले राष्ट्रिय शोक घोषणा गरेको हो ।

सोमबार साँझ बालुवाटरमा बसेको मन्त्रिपरिषद्‌को बैठकले बाढी, पहिरो तथा डुवानमा परेर मृत्यु भएकाको सम्झनामा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको ...