काठमाडौं : कार्यक्षमताको प्रश्न उठाउँदै सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधान्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध उजुरी परेको छ ।
राउतविरुद्ध परेका उजुरी सोमबार संसदीय सुनुवाइ समितिले सांसदहरूलाई वितरण गरेको छ । समिति सचिवालयका अनुसार राउतविरुद्ध ६ वटा उजुरी परेका छन् । जहाँ उनको ...