काठमाडौं : नेपालीहरू समेत रहेको आप्रवासीहरूको एक समूहमाथि मेक्सिकोको दक्षिणी भागमा सेनाले गोली चलाएको छ । बीबीसीका अनुसार यात्रा गरिरहेका ३३ जनाको समूह बोकेको एउटा गाडीमा मेक्सिकोको सेनाले गोली चलाउँदा ६ जना आप्रवासीको मृत्यु भएको छ ।
मेक्सिकोको रक्षा मन्त्रालयले मंगलबार ...