काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमिति समर्थक शुभेच्छुकले पहिर्याइदिएको खादा, माला र अबिर उतार्न नपाउँदै वैदेशिक रोजगार ऐन २०६४ को संशोधनमा होमिनुपरेको छ । वैदेशिक रोजगार व्यवसायीले प्रवद्र्धनभन्दा नियन्त्रणमुखी मानेको वैदेशिक रोजगार ऐन २०६४ मा श्रम, रोजगार ...