प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्क भ्रमण सकेर स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर फर्किएका शाहको यो भ्रमण सामान्य कूटनीतिक भ्रमणभन्दा केही फरक रह्यो । जेनजी आन्दोलनबाट राष्ट्रिय राजनीतिमा उदाएका र त्यसैको जनादेशमा प्रधानमन्त्री बनेका शाहलाई नेपालभित्र मात्र ...