(५ मंसिर, बुधबार)
मेष : आकस्मिक धनलाभको योग छ । विरोधी सक्रिय रहन्छन् ।
वृष : यश र पराक्रम बढनेछ । सम्बन्धहरूमा मधुरता आउँछ ।
मिथुन : अनावश्यक जिम्मेवारीले तनाव दिन्छ । स्वास्थ्य राम्रो रहने छ ।
कर्कट : मुद्दा सम्बन्धी समस्याको योग छ । स्वास्थ्य राम्रो रहनेछ ।
सिंह : जग्गासम्बन्धी कार्यमा प्रगति हुन्छ । वाणी संयम राख्नुहोला ।
कन्या : नातागोतासित भेटघाट हुने छ । वाणी संयम राख्नुहोला ।
तुला : सबै कार्य सफल हुन्छ । पदमा वृद्धि हुनेछ ।
वृश्चिक : स्वास्थ्य राम्रो रहनेछ । सामाजिक जीवन प्रभावशाली हुुन्छ ।
धनु : नयाँ काम बन्नुुका साथै बाहिरी सम्बन्ध राम्रो रहन्छ ।
मकर– प्रयास सफल हुनुुका साथै धन आर्जन हुने योग छ ।
कुम्भ : स्वास्थ्य गडबड हुन सक्ने तथा चिन्तामा वृद्धि होला ।
मीन : शिक्षासम्बन्धी कार्यमा रोकावट आउँछ साथै अनावश्यक खर्च होला ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]