(११ मंसिर, मंगलबार)
मेष : अनावश्यक विवादको योग छ । सबै कार्यमा धैर्य राख्नुपर्छ ।
वृष : वाहन सावधानी राख्नु होला । आहारमा ध्यान दिनुपर्ला ।
मिथुन : शान्तिमा वृद्धि हुने योग छ । आर्थिक कार्यमा लाभ मिल्ने छ ।
कर्कट : सफलता प्राप्त हुने योग छ । विरोधी कमजोर हुने छन् ।
सिंह : कुनै पनि कार्यमा हतार नगर्नु होला । नयाँ काम बन्ने योग छ ।
कन्या : दैनिक कार्य सफल हुने छ । सबै कार्यमा सावधानी राख्नुपर्छ ।
तुला : पारिवारिक जीवन सुखी रहने छ । विरोधी कमजोर हुने छन् ।
वृश्चिक : महत्त्वपूर्ण भेटघाट सफल हुने छ । स्वास्थ्य राम्रो रहने छ ।
धनु : आर्थिक कार्यहरूमा अनुकूल प्रगति हुने छ । आहारमा ध्यान दिनु होला ।
मकर : रोकावटले गर्दा अशान्तिको योग छ । बिस्तारै प्रगति हुने छ ।
कुम्भ : यात्रा सफल रहने छ । कार्यहरूमा सफलता प्राप्त हुने छ ।
मीन : शैक्षिक कार्यमा प्रगति हुने छ । सम्बन्धहरूमा सुधार आउने छ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]