(मंसिर ३ गते सोमबार)
मेष : स्वास्थ्य राम्रो रहनेछ । शान्त र आनन्दित रहने योग छ ।
वृष : विवाद हुने योग छ । राजनीतिक सहयोग प्राप्त हुन्छ ।
मिथुन : धन लाभमा कमी आउँछ । समय नष्ट हुन्छ ।
कर्कट : कार्य सफल हुने योग छ । जोखिम भने लिनु हुँदैन ।
सिंह : पुराना कार्यहरूको रोकावट समाप्त हुन्छ साथै शत्रु कमजोर हुनेछन् ।
कन्या : सम्पर्कमा वृद्धि हुनेछ । झुटो आरोप लाग्न सक्छ ।
तुला : अर्कामाथि भरोसा नगर्नु होला । पैतृक सम्पत्ति प्राप्तिको योग छ ।
वृश्चिक : नौला मित्र बन्ने छन् । वाहन चलाउँदा सावधान रहनुुपर्छ ।
धनु : शुभसमाचार प्राप्त हुने छ । धन वृद्धि हुन्छ ।
मकर : वाणी संयम राख्नु होला । नोक्सान हुने योग छ ।
कुम्भ : व्यापारिक कार्यमा लाभ हुने योग छ । सन्तुलित आहार लिनुपर्छ ।
मीन : अनावश्यक खर्च हुने योग छ । पारिवारिक सहयोग प्राप्त हुन्छ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]