(मंसिर १० गते, सोमबार)
मेष : स्वास्थ्य राम्रो रहने छ । अचल सम्पत्तिमा वृद्धिको योग छ ।
वृष : आजको दिन धेरै शुभ छ । सामाजिक जीवन सुखी रहनेछ ।
मिथुन : मनोरञ्जनमा वृद्धि हुने छ । आहारमा ध्यान दिनु होला ।
कर्कट : अनावश्यक कार्यमा ध्यान लगाउन हुँदैन । स्वास्थ्य राम्रो रहने छ ।
सिंह : शुभ समाचार प्राप्त हुने योग छ । नयाँ सम्पर्क बन्ने छ ।
कन्या : व्यापारिक कार्यहरूमा प्रगति हुने छ । प्रभाव बढ्ने योग छ ।
तुला : महत्त्वपूर्ण भेटघाट हुन सक्छ । कार्यहरूमा सावधानी अपनाउनु होला ।
वृश्चिक : अनावश्यक विवाद हुने योग छ । नौलो मित्रहरू बन्ने छन् ।
धनु : लामो यात्राको योग छ । सबै कार्यमा अनुकूल प्रगति हुने छ ।
मकर : हतारमा कुनै निर्णय नलिनु होला । स्वास्थ्य सामान्य रहने छ ।
कुम्भ : व्यापारिक कार्यमा लाभ मिल्ने छ । आहारमा ध्यान दिनु होला ।
मीन– नयाँ कार्य बन्ने योग छ । सम्बन्धहरूमा दूरी बढ्न सक्छ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]