(२०८१ मंसिर १६ गते, आइतबार)
मेष : आर्थिक लेनदेनमा सावधानी राख्नुहोला । नयाँ कार्यमा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।
वृष : शैक्षिक कार्य सफल हुनेछ । खानपानमा विशेष सावधानी राख्नु होला । धैर्य र विनम्रतासित कार्य गर्नुहोला ।
मिथुन : रोकावटपछि सफलता मिल्नेछ । आय आर्जन प्रशस्त हुनेछ । मनोरञ्जनका क्षेत्रमा समय खर्च हुनेछ ।
कर्कट : स्वास्थ्य सम्बन्धी सावधानी जरुरी छ । आहारमा ध्यान दिनुहोला । व्यवसायमा सामान्य प्रगति हुनेछ ।
सिंह : दिन धेरै शुभ रहने छ । भौतिक साधन उपलब्ध भइरहनेछ । स्वास्थ्य राम्रो रहनेछ । विधार्थीहरूको लागि समय अनुकूल छ ।
कन्या : पारिवारिक सम्बन्ध राम्रो रहनेछ । दैनिक जीवनमा बढी व्यस्तता रहनेछ । सबै कार्यमा सफलता को लागि धैर्य राख्न जरुरी छ ।
तुला : धैर्यता र शान्तिमा वृद्धि हुने योग छ । शुभ कार्यमा बढी खर्च हुने देखिन्छ । अनावश्यक जिम्मेवारी लिनु हुँदैन ।
वृश्चिक : पराक्रममा वृद्धिको योग छ । साथीभाइबिच सुमधुर सम्बन्ध बनिरहनेछ । नयाँ कार्य सफल हुनेछ ।
धनु : उन्नतिको मार्ग प्रशस्त हुनेछ । नयाँ कार्यमा सफलता मिल्नेछ । सन्तान सुख प्राप्त हुनेछ । धार्मिक कार्यमा रुचि र दैनिक व्यस्तता बढ्नेछ ।
मकर : विदेश यात्राको योग छ । पुरानो सबै कार्यमा सफलता प्राप्त हुनेछ । खर्चमाथि नियन्त्रण राख्नुहोला ।
कुम्भ : दैनिक आयमा वृद्धि हुन्छ । मनोबल उच्च रहन्छ । शैक्षिक कार्यको लागि शुभ समय छ । नाता–गोतासित विवादको योग छ ।
मीन : सामाजिक तथा राजकीय कार्यहरूमा वृद्धि हुनेछ । रचनात्मक कार्यहरूमा सफलता मिल्नेछ । वाहन सावधानी राख्नुहोला ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]