(१२ मंसिर, बुधबार)
मेष : जीवनसाथीको सहयोग प्राप्त हुने छ । सम्मानमा वृद्धि हुने छ ।
वृष : विद्यार्थीहरूका लागि समय अनुकूल छ । खर्चमाथि नियन्त्रण राख्नु होला ।
मिथुन : राजनीतिक कार्य सफल हुने छ । उत्साहमा वृद्धि हुने योग छ ।
कर्कट : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । आहारमा ध्यान दिनु होला ।
सिंह : आध्यात्मिक कार्यहरूमा रुचि बढ्ने छ । मांगलिक कार्य हुने योग छ ।
कन्या : रोजगारमा वृद्धि हुने छ । जोखिम भएको कार्यमा नोक्सानीको योग छ ।
तुला : विनम्रतासित कार्य गर्नु राम्रो हुने छ । शुभकार्यमा खर्च हुने योग छ ।
वृश्चिक : शत्रु कमजोर रहने छन् । सबै कार्यमा लाभको योग छ ।
धनु : प्रसन्नतामा वृद्धि हुने योग छ । यात्राका लागि समय उत्तम छ ।
मकर : राजनीतिक सहयोग प्राप्त हुने छ । शुभसन्देश प्राप्त हुने योग छ ।
कुम्भ : वाणी संयम जरुरी छ । पारिवारिक उल्झनले अशान्ति पैदा गर्ने छ ।
मीन : जोखिम भएको कार्य गर्न मिल्दैन । शत्रु परास्त हुने छन् ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]